12573706_10207341071717401_4596508301424272462_n

Communicating Culturally

Posted on Leave a commentPosted in Uncategorized

As a student of communication, most of the time, I unconsciously narrow down my world view to communication approach. However, in communication noises are common. I have taken reference of cultural communication on number of occasions either to facilitate college students or in interpersonal discussions and formal meetings. Ironically when we feel it practically, the […]

रातो ढुंगा

Posted on Leave a commentPosted in Uncategorized

(सेतोपाटी डटकममा प्रकाशित) भौना र पेउलीले आफूहरू बाउ–आमा बन्ने पक्का भएपछि भोज गरे। भोजै त के भन्नु र? दुई ज्यानका लागि पुग्ने एक पाउ ब्रोइलर कुखुराको मासु, विन्देश्वरी चामलको भात, मसुरोको दाल र सिन्कीको अचार। भक्तपुरको इँटाभट्टामा दिनभरको कामले लथर्किएको भौना त्यो साँझ भने पूरै फ्रेस देखिएको थियो। त्यो साँझ भौना र पेउलीले पूरै अतीतमा […]

फेरि एउटा घर बनाउने छु ….

Posted on Leave a commentPosted in Uncategorized

  आधा बाटोमै छाडेर गयौ तिमी ढिस्काहरूमा बिलायौ शरीरमाथि बज्र खस्दा निस्सास्सिएर चिच्यायौ सायद तिम्रो आवाज सुन्न सकिन तिम्रो जिजिबिषा पूरा गर्नै सकिन आँगनमा विपत्को ढिस्को खस्दा जीउने रहर मेरो पनि त पुरिएको छ मेरा सपना पनि त हल्लिएका छन् जमिनको धाजा फाट्दा आड लाग्ने भित्ताहरु धसिएका छन् हाम्रो घर हुत्तिएर ढल्दा खुसीको आलोक धुलाम्य […]

2

जिउँदो अात्मविस्वास

Posted on Leave a commentPosted in Uncategorized

मोबाइलमा भाइब्रेसन आयो। ‘कता हो तिमी?’ सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट फर्किदै गर्दा एक मित्रले ट्वीटरमा डिएम गर्नुभयो। तत्काल नै उत्तर फर्काएँ, ‘सिन्धुपाल्चोक आको थिएँ, फर्कंदै छु।’उहाँले फेरि सोध्नुभयो, ‘राहत बाँड्न जानुभएको हो? त्यहाँ त निकै राहत आइरहेको छ रे नि?’ चार्ज अन्तिम अवस्थामा पुगेको मोबाइलमा हतारहतार गरी जवाफ जवाफ फर्काए, ‘राहत त के भन्नु र खै। सिन्धुपाल्चोकसँग […]

Weigh Your Words

Posted on Leave a commentPosted in Articles

Recently, Prime Minister Sushil Koirala and Deputy Prime Minister Bamdev Gautam were rightly assailed for their harsh statements on two separate issues. PM Koirala was reported to have said that he could do nothing even if ‘he’ dies, referring to Dr Govinda KC who was on a fast-unto-death, in a meeting with some prominent civil […]

Of Plagiarism 

Posted on Leave a commentPosted in Uncategorized

By  Bigyan Sharma Truth exists forever and distortions of the truth just leave a momentary effect. Let me start with  with an example of a world (in)famous intellectual fraud that was revealed in New York City, and is  known as the Jayson Blair scandal. This  picture of a young man was printed in News Week, […]